~गजल~
नखोज मलाई बिशाल सागरमा ।
म त झरनामा लुकामारी खेल्दै झरेको छु ।
नखोज मलाई पुरानो धोकेवाज संसारमा ।
म त नौलो संसारमा रम्दै सरेको छु ।
नखोज मलाई बिशाल सागरमा ।
म त झरनामा लुकामारी खेल्दै झरेको छु ।
नखोज मलाई पुरानो धोकेवाज संसारमा ।
म त नौलो संसारमा रम्दै सरेको छु ।
म त झरनामा लुकामारी खेल्दै झरेको छु ।
म त नौलो संसारमा रम्दै सरेको छु ।
नहेर मलाई वारि तटस्थ संसारमा ।
म त क्षितिज पारी परिवर्तनको संसारमा तरेको छु ।
नसुनाऊ मलाई कथा एकहोरो पागलप्रेमको ।
म त देखावटी मायालाई घृणा गर्ने गरेको छु ।
म त क्षितिज पारी परिवर्तनको संसारमा तरेको छु ।
म त देखावटी मायालाई घृणा गर्ने गरेको छु ।
नभन मलाई आश्वासन चोखो प्रेमको ।
म त मुटुमा छट्पटिएको पीडाको आँशु भरेको छु ।
भेट्टाउने प्रयास मलाई नगरे हुन्छ ।
म त तिम्रो झुटो मायाले मरेको छु ।

No comments:
Post a Comment