Friday, August 31, 2012

गजल.........

गल्ति मेरा भका भए अब तिम्ले भुल्नपर्छ ।
 हसिलो तिम्रो ओठ खोलि फूल झै फुल्नपर्छ ।

रिस राग कति गर्छौ आफै जली जान्छौ हेर ।
 हाम्रो चोखो माया, हर मौसम मा घुल्नपर्छ ।

कस्को पो हुदैन र गल्तिहरु यहाँ मान्छेमा ।
 हृदय मा के छ कुन्नी?सबै कुरा खुल्नपर्छ   ।

खोज्छु तिम्लाई हर निमेष मेरै समिपमा ।
 मेरा चित्र अबदेखी त्यो नयनमा डुल्नपर्छ ।

गल्ति मेरा भका भए अब तिम्ले भुल्नपर्छ ।
 हसिलो तिम्रो ओठ खोलि फूल झै फुल्नपर्छ  ।

1 comment: