माया मात्र सधैं कहाँ धोकामा नि बाँची हेर ।
आफ्नै मात्र दु:ख देख्छौ अरुको नि जाँची हेर ।
रितिथिति संस्कार नै कुल्चिएर हिड्यो भन्छौ ।
आधुनिक समयको चक्रसंगै नाँची हेर ।
खुशी हुन्छौ सधैं अर्को बदनाम हुदाँ किन ।
अपमानको उपहार आफै माथि टाँसी हेर ।
खेल ठान्दै पिरतीमा जित्नै पर्छ भन्ने सोच्छौ ।
मुटुभरि बिछोडका पीडाहरू साँची हेर ।
सभ्यताको नाम बेची सभ्य बन्न खोज्छौ किन ।
सत्य युग सम्झिएर कलियुगमा बाँची हेर ।
खड्क भलञ्जा छन्त्याल,बाग्लुङ
हाल : दुबई,युएई

No comments:
Post a Comment