एक्लै आयो एक्लै जाने एक्लो यात्रा जिन्दगीको ।
कैँले सुख कैले दु:ख जात्रै जात्रा जिन्दगीको ।
केहि पल हाँसोको छ केहि पल आँशुको छ ।
भेट्ने छुट्ने कयौ साथ कयौ पात्र जिन्दगीको ।
कैँले सुख कैले दु:ख जात्रै जात्रा जिन्दगीको ।
केहि पल हाँसोको छ केहि पल आँशुको छ ।
भेट्ने छुट्ने कयौ साथ कयौ पात्र जिन्दगीको ।
No comments:
Post a Comment