जिन्दगीको महासागरमा पौडीदैथिए म ।
मरु भुमि भैसकेछ थाहा नै भएन मलाई ।
दुखि जिन्दगीमा सुनौलो यात्रा गर्दै थिए म ।
अन्तिम गन्तब्य कहाँ हो थाहा भएन मलाई ।
मरु भुमि भैसकेछ थाहा नै भएन मलाई ।
दुखि जिन्दगीमा सुनौलो यात्रा गर्दै थिए म ।
अन्तिम गन्तब्य कहाँ हो थाहा भएन मलाई ।
No comments:
Post a Comment