याद मात्र बाँकी रह्यो, घात हुँदा पियारमा ।
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा ।
मलाइ किनार लगाएर थाम्यौ हात पराइको ।
मुकदर्शक बनी हेरें तिम्रो माया गराईको ।
जित्न तिम्लाइ नसकेनि खुशि नै छु म हारमा ।
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा ।
बाँची राख जुगौँ जुगौँ सबै खुसी संगालेर ।
जिउँला एक्लै के भयो र चोटैचोट अंगालेर ।
रानी मौरी उडी गयो , छैन मह यो घारमा ।।
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा
खड्क छन्त्याल,बाग्लुङ
हाल : दुबई,युएई
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा ।
मलाइ किनार लगाएर थाम्यौ हात पराइको ।
मुकदर्शक बनी हेरें तिम्रो माया गराईको ।
जित्न तिम्लाइ नसकेनि खुशि नै छु म हारमा ।
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा ।
बाँची राख जुगौँ जुगौँ सबै खुसी संगालेर ।
जिउँला एक्लै के भयो र चोटैचोट अंगालेर ।
रानी मौरी उडी गयो , छैन मह यो घारमा ।।
कस्तो भाग्य लेख्दिएछ नियतिले निधारमा
खड्क छन्त्याल,बाग्लुङ
हाल : दुबई,युएई
No comments:
Post a Comment