Monday, August 27, 2012

मुक्तक.....



धड्कनमा तिमी नै छौ,अन्तै डेरा सार्यों भन्छौ !!
बिना कारण दोष देखाई, अलपत्र पार्यो भन्छौ !!
कसो गरी माया देखाउ, हनुमान झैँ छाती चिरी,
खै सकिन सम्झाउन,सीमा तोडी झार्यो भन्छौ !!

No comments:

Post a Comment