Monday, August 27, 2012

सायरी ....


चोट लुकाइ मुटुभरी,ओठमा मुस्कान छरिरहें !
कतैबाट आउँछौ भनी,तिम्रै बाटो हेरिरहें !!
दिन बिते प्रतिक्षामा,रात भिजे सम्झनामा !
पतझड भो जीवन आज,अर्थहीन आशै आशमा !!

No comments:

Post a Comment