Tuesday, August 28, 2012

भावना ......।

न तिमि आउछेउ न काल आउछ ।
बस । तिर्मो याद हर साल आउछ ।।
समयले बदल्यौ कि बिछोडले खायो तिमिलाई,
सोधछन सबै, मलाई गाल आउछ ।।।
कतै टाढै छेउ कि? मैले नभेट्ने ठाउमा,
पर बाट सम्झनाको छाल आउछ ।।।।

No comments:

Post a Comment