माया मार्छु भन्दा झन माया भेल भयो /
सकिएन टाढा हुन न त फेरि मेल भयो /
पिल्सिएर आँफै भित्र मन्को इच्छाहरू दबाउँदा /
कसैसँग भेट नहुने जिन्दगी यो जेल भयो /
पटक पटक मेरो भाग्य जुवा दाउमा लागाए झैँ /
जे गरे नि हार्नै पर्ने आनौठो यो खेल भयो /
भूमरीमा अल्झिए झैँ मुलबाटो कतै भेटिएन /
माया भन्ने चिज यस्तै घामछायाँको खेल भयो /
परीक्षामा पास हुने तयारी नि राम्रै थियो /
रिजलल्टमा पास भए मार्कसिटमा फेल भयो /
खड्क छन्त्याल,बाग्लुङ
हाल: युएई

No comments:
Post a Comment