एक्लो एक्लो महसुस हुँदैछ जिन्दगी ।
भित्र-भित्रै किन मन रुँदैछ जिन्दगी ।
आफ्नो भाग्य खोज्दै हिँडे भेट्ने दिन गनी ।
अनन्तको यात्रा संगै घुम्दैछ जिन्दगी ।
रमाएर सुखमा सात समुद्र तैरिन्दै ।
आँशुको सागर बनी डुब्दैछ जिन्दगी ।
भित्र-भित्रै किन मन रुँदैछ जिन्दगी ।
आफ्नो भाग्य खोज्दै हिँडे भेट्ने दिन गनी ।
अनन्तको यात्रा संगै घुम्दैछ जिन्दगी ।
रमाएर सुखमा सात समुद्र तैरिन्दै ।
आँशुको सागर बनी डुब्दैछ जिन्दगी ।
सयपत्री फूल झैं जोडिएको नाता हाम्रो ।
मक्किएको धागो सरी चुड्दैछ जिन्दगी ।
सपना थियो सजाउने दुख सारा भुल्दै ।
बिर्सिएर खुशी अन्त मुडदैछ जिन्दगी ।
मक्किएको धागो सरी चुड्दैछ जिन्दगी ।
सपना थियो सजाउने दुख सारा भुल्दै ।
बिर्सिएर खुशी अन्त मुडदैछ जिन्दगी ।
खड्क छन्त्याल,बाग्लुङ
हाल: युएई
हाल: युएई
No comments:
Post a Comment