Monday, August 27, 2012

मुक्तक..


बिन्ती नसोध मलाई,म प्राय किन हतारमा हुन्छु ।
तर जहाँ भए पनी म त तिम्रै प्यारमा हुन्छु ।।
समिपमा भेटेनौ मलाई त तिमीले के भो,
खोजी हेर म त तिम्रै हृदयको दरबारमा हुन्छु ।।।

No comments:

Post a Comment