सम्बन्ध त्यो आज मोडेर जानेलाई ।
सम्झना छ भनिदिनु छोडेर जानेलाई ।
यादमा तिमी हरपल मेरो मनभरी ।
मनको विश्वास त्यो तोडेर जानेलाई ।
तिम्रै मायामा दुबेथे म नउत्रने गरी ।
जुनलाई छुन आँचल ओडेर जानेलाई ।
सम्झना छ भनिदिनु छोडेर जानेलाई ।
यादमा तिमी हरपल मेरो मनभरी ।
मनको विश्वास त्यो तोडेर जानेलाई ।
तिम्रै मायामा दुबेथे म नउत्रने गरी ।
जुनलाई छुन आँचल ओडेर जानेलाई ।
दुर भए पनी विश्वाश मनमा थियो ।
अबिश्वासको महल जोडेर जानेलाई ।
कामना छ सफलताको टाढा म भए पनि ।
हृदय यो मेरो फोडेर जानेलाई ।
अबिश्वासको महल जोडेर जानेलाई ।
कामना छ सफलताको टाढा म भए पनि ।
हृदय यो मेरो फोडेर जानेलाई ।
No comments:
Post a Comment