Tuesday, August 28, 2012

मुक्तक...

हेपिएर चेपिएरै भए पनि बाँच्नु पर्ने
समयको तालसंगै नचाहेरै नाच्नु पर्ने ।
कर्ककलाको पानी जस्तै दुई दिने जिन्दगानी,
दु:ख कष्ट लुकाएरै आँशु लिइ हाँस्नु पर्ने ।।

No comments:

Post a Comment