Tuesday, August 28, 2012

मुक्तक.....

मैले तिमीलाई भूले भने मलाई माफ़ गर्नु !
बेहोशी मै झूले भने मलाई माफ़ गर्नु !
बाध्यता हो की रहर हो यो जिन्दगीको !
तिम्रो हुन नसके नि मलाई माफ़ गर्नु !

No comments:

Post a Comment