Monday, August 27, 2012

गजल......

 

बानी परेको छ हजूर, हस्दा अचेल आसू आउने !
 तनाबले भरीएको मन छ हजूर ,हरेक सब्दले रुवाउने !

छटपटी पीडा छ हजूर,मन्द मुस्कान भित्र !
जलन को डाहा छ हजूर, आखा भरी मान चित्र !

बसन्त को बहार छ हजूर,उजाड़ यो मनमा !
 के आशा भो र हजूर,टाडा भयको तनमा !

बिबस्ताको भुमरीमा छू हजूर, हवाले पनि उडाय को छ मन !
 आगो पिएर बाचिरहेछु हजूर जलन को पीडा छ तन !

बानी परेको छ हजूर , एकांत मा टोलाउने !
 संसार नै बिरानो लाग्छ हजूर,कस्लाई आफ्नो भनी बोलाउने..........!

No comments:

Post a Comment