आँशु झारी बसिरहेँ तिम्रो छेउ सर्न सकिन ।
हेर्दा हेर्दै पराई भयौ तिम्लाई माया गर्न सकिन ।।
थाहा छैन कस्ले पार्यो हाम्रो प्रेम दुई किनारा ।
बिछोडमा तड्पिएर आफू एक्लै मर्न सकिन ।।
हेर्दा हेर्दै पराई भयौ तिम्लाई माया गर्न सकिन ।।
थाहा छैन कस्ले पार्यो हाम्रो प्रेम दुई किनारा ।
बिछोडमा तड्पिएर आफू एक्लै मर्न सकिन ।।
No comments:
Post a Comment