Monday, August 27, 2012

मुक्तक...

उसलाई त मैले चिनकै छैन ।
उसले त मलाई चिन्छे रे ।।
मेरो मायाको दाम सोद्धै थिई ।
सस्तोमा पाए किन्छे रे  ।।

No comments:

Post a Comment